यो गजल पढ्नु होला ।।।।

in #partiko8 years ago

आउ चोटहरु मलाई म बनायेर जाऊ,
आउ चोटहरु मलाई म बनायेर जाऊ

कपासलाइ सिरक बन्न हिर्काइरहनु पर्छ

आउ चोटहरु मलाई म बनायेर जाऊ।।।

Posted using Partiko Android