सनातनी
दशैँ केवल पर्व होइन, राष्ट्रियताको शान,
नेपाली एकताको अमर पहिचान।
हिमाल, पहाड, तराई जोड्ने सेतु,
संस्कृति, सद्भाव र देशप्रेमको हेतु।
टीका र जमरामा पुर्खाको सम्मान,
दशैँमै झल्किन्छ नेपाली स्वाभिमान।
पर्व मात्रै होइन, राष्ट्र जोड्ने अभियान,